अक्सिमिटर तथा सेनिटाइजरको कालोबजारी गर्ने १ पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २३ गते २१:५१

काठमाडौं । अक्सिमिटर र सेनिटाइजरको कालोबजारी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कामनपा–१७ क्षेत्रपाटीमा रहेको बिबिआर इन्टरप्राइजेजबाट कालोबजारी गरी अक्सिमिटर र सेनिटाइजर बिक्री गरेको अवस्थामा प्रहरीले सिराहा लाहान नपा २४ घर भई बिबिआर इन्टरप्राइजेज क्षेत्रपाटीका संचालक ३४ वर्षीय भगवान बाबुराय राजपुतलाई पक्राउ गरेको हो ।
कालो बजारी ऐन अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ८ थान अक्सिमिटर र १२४ ग्यालेन (प्रतिग्यालेन ५ लिटर) सेनिटाइजर बरामद गरेको छ ।
सम्बन्धित












Slight increase in gold and silver price
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया