कोरोना संक्रमणबाट उपसचिवको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २४ गते १३:०४
काठमाडौँ । संसद सचिवालयमा कार्यरत एक जना उपसचिवको कोराना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएका छन् । तनहुँ घर भएका ५० वर्षीय उनको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको पारिवारले जनाएको छ ।
गत २२ गते उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी काजमा संसद सचिवालयमा कार्यरत रहेका थिए ।
सम्बन्धित
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया