भीम रावल आज पनि देउवा निवासमा

काठमाडौं । नेकपा एमालेका नेता भीमवहादुर रावल काग्रेस सभापति शेरवहादुर देउवा भेटन आज फेरि देउवा निवास वुढानिलकन्ठ पुगेका छन् । उनी हिजो माधव नेपाल र देउवावीच वुढानिलकन्ठमै भेटवार्ता भइरहदा वीचमा थपिएर छलफलमा सहभागी भएका थिए ।
आज पनि रावल देउवा भेटन वुढानिलकन्ठ पुगेका हुन् । देउवा निवासमा कांग्रेस सभापति देउवा सहित कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक बालकृष्ण खाँणलगायतका नेतासँग रावलले सम्वाद गरिरहेका छन् ।
नेपाल समुहका नेताहरु कांग्रेस, माओबादी, जसपाको उपेन्द्र डा वावुराम भटटराई समुहसँग नजिक देखिईरहेको छ ।
ओलीलाई सच्चाउने उपयुक्त मौका यही बेला आएको भन्दै विपक्षी गठवन्धनसँग नेपाल पक्षका नेताहरुले भेटघाट बाक्लो बनाईरहेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार संसदमा लिन लागेको विश्वासको मत, राष्टिय सभाको उपचुनाव लगायतमा नेपाल पक्षले गर्ने निर्णयले प्रधानमन्त्री ओली देखि चुनावमा एमालेको नतिजा सम्म प्रभावित पार्ने देखिएको छ । यस्तो बेला रावल लगायत नेताले कांग्रेस नेताहरुसँग बढाएको हिमचिमले राष्टिय राजनीति निक्कै तरल बनिरहेको छ ।

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया