देशभर ३ हजार ३७० जना काेराेना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ वैशाख २५ गते १७:४१
काठमाडौं । पछिल्लो २४ घण्टमा देशभर ३ हजार ३७० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काेराेना मुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।
यही अवधिमा ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ नमूनाको पिसिआर र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । यस्तै, मन्त्रालयका अनुसार यो अवधिमा थप ५३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित
















एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया