अक्सिजन सिलिन्डर लिन ‘वाइडबडी’ आज चीन जादै
मेरोन्यूज
२०७८ वैशाख २७ गते ८:३४

काठमाडौं । चीन सरकारले सहयोगमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान सोमबार ( आज) चीन जाने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा ४०० थान अक्सिन सिलिन्डर र केही भेन्टिलेटर लिन वाइडबडी विमान सोमबार चीन जाने भएको हो । मन्त्रालयका अनुसार करिब २ हजार हवाईमार्ग र १८ हजार थान सिलिण्डर स्थलमार्गबाट ल्याउने जनाएको छ ।
कोरोना भाइरस संक्रमितलाई अक्सिजन अभाव नहोस् भन्नका लागि नेपालको आग्रहपछि चीनले २० हजार थान अक्सिजन सिलिण्डर सहयोग दिने भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरूसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबी (९ करोड १८ लाख बढी) मूल्य बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेको थियो ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया