झलनाथ खनाल कोरोना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ वैशाख २७ गते ९:४४

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल एक साताको उपचारपछि कोरोना संक्रमण मुक्त भएका छन् ।आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले स्वास्थ्य अवस्थामा सुधार आएको र केही समयको आरामपछि मात्र अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । उनी लेख्छन्, “अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु । ”
यस्तो छ खनालको स्टाट्स

सम्बन्धित

















यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया