बाबुराम भट्टराई भन्छन -‘खोप र औषधि खरिदमा भ्रष्टाचार गर्ने ओलीलाई बिदाई गर्नुपर्छ’
मेरोन्यूज
२०७८ वैशाख २७ गते १०:२९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीलाई आजै विदाइ गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीलाई बिदाई गर्नुपर्ने कारण सहित सामाजिक सञ्जालमा लेखेका छन् ।
१.कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको ,संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, ३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको , ४.खोप र औषधि खरिदमा समेत भ्रष्टाचार गरेको भनि सामाजिक सञ्जालमा लेखेका हुन् ।
आज प्रधानमन्त्री ओली विश्वासको मत लिदै छन् । जसपामा बाबुराम भट्टराई र उपेन्द यादव समुहका सांसदले ओलीको विपक्षमा मत दिने बताउँदै आएका छन् । भने राजेन्द्र महतो र महन्थ ठाकुर पक्ष तटस्ठ बस्ने बताउँदै आएको छ ।
सम्बन्धित

















यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया