अन्तिम समयमा प्रधानमन्त्री ओलीले भने- ‘आउनुहोस, छलफल गरौँ’
मेरोन्यूज
२०७८ वैशाख २७ गते ११:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका माधव नेपाल समुहले सिंहदरवारमा सामुहिक राजीनामा दिन निर्णायक छलफल गरिरहेका बेला पार्टीभित्र केही समस्या भए छलफलमा आउन र वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन् । उनले सामाजिक सन्जाल ट्वीट मार्फत पार्टीभित्र केही समस्या भए छलफलमा आउन र वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका हुन्।
माधव नेपाल समुहले आइतबार देखि ९ बजेसम्म दिएको समय सिमाभित्र कुनै प्रतिक्रिया नदिएका प्रधानमन्त्री ओलीले केही वेर अगाडी भने पार्टीभित्रका समस्या समाधान छलफलबाट हुने भन्दै समस्याको समाधानका लागि छलफलमा वस्न आउन आग्रह गरेका हुन् ।
सम्बन्धित

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया