नेपाल समूहका २२ सांसद् प्रतिनिधि सभाको बैठकमा सहभागी नहुने
मेरोन्यूज
२०७८ वैशाख २७ गते ११:४९

काठमाडौँ । एमाले माधव कुमार नेपाल समुहका २२ जना सांसद प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभाको बैठकमा सहभागी नहुने भएका छन् । नेपाल समूहका सांसदको आज बसेको बैठकले प्रधानमन्त्रीलार्ई विश्वासको मत नदिने निर्णय गरिएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा एक दिन अगाडि संवैधानिक परिषदको बैठक बोलाएर स्वच्छाचारी नियुक्ति गरेको भन्दै ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई नै कमजोर बनाउनु भएको नेपाल पक्षका नेता भिम रावलले बताएका छन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै रावलले अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्वीप अवैधानिक भएको भन्दै त्यस्तो ह्वीपको कुनै अर्थ नभएको बताए ।
सम्बन्धित

















यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया