सिंहदरबारमा ओली र नेपाल पक्षका नेताहरू छलफलमा
मेरोन्यूज
२०७८ वैशाख २७ गते १२:२८

काठमाडौँ । सिंहदरबारमा सत्तारुढ दल नेकपा एमालेका दोस्रो तहका नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि पार्टीका नेता तथा अर्थमन्त्री विष्णु पौडेलसमेत छलफलमा सहभागी भएका छन् ।
छलफलमा माधवकुमार नेपाल समूहमा नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी रहेका छन् ।
सम्बन्धित

















यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया