सभापति देउवा र प्रचण्डबीच भेटवार्ता
मेरोन्यूज
२०७८ वैशाख २७ गते १३:०३

काठमाडौँ । प्रतिनिधिसभाको विशेष अधिवेशन बस्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल तथा भेटवार्ता भएको छ । उनीहरूबीच सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा छलफल भएको हो ।
बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र माओवादी केन्द्रका नेता वर्षमान पुनसमेत सहभागी भएका छन् । आजै बसेको माओवादीको संसदीय दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
कांग्रेसले पनि गत शनिबार संसदीय दलको बैठक गरी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
सम्बन्धित
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया