सांसदलाई कोरोना लाग्दैन ?

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट संक्रमण तीव्र गतिमा फैलिदै गर्दा विभिन्न स्वास्थ्य मापदण्डहरू तोकिएको छ । तर, उक्त मापदण्डहरूलाई वेवास्था गर्दै प्रतिनिधिसभा बैठक सम्पन्न भएको छ ।

बैठकमा २ सय ३२ जना सांसद उपस्थित भएका थिए । बैठक चलिरहँदा सांसदहरूले खासै स्वास्थ्य मापदण्ड नअपनाएको र लापरबाही गरेको देखिएको थियो । यस क्रममा सांसदहरूले मास्क नलागएको, भीडभाड गरेको देखिएको थियो ।

तर, सरकारले कोरोना रोकथाम गर्न भन्दै अधिकांश ६९ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनका लागि सोमबार बैठक बसेको हो ।




दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>


















पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
प्रतिक्रिया