एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्
‘अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ,प्रधानमन्त्री पदमुक्त हुनुभयो’
मेरोन्यूज
२०७८ वैशाख २७ गते १८:२०

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री पदमुक्त भएको बताएका छन् । उनले संसदमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै अव राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्ने बताएका छन् ।
संसदवाट वाहिरिने क्रममा उनले त्यस्तो बताएका हुन् ।
‘अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ,प्रधानमन्त्री पदमुक्त हुनुभयो’-नेम्वाङले भने ।
सम्बन्धित











लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज पेसी
तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया