उपत्यकामा १५ दिन निषेधाज्ञा थपियो, विवाहमा सहभागी हुन रोक
मेरोन्यूज
२०७८ वैशाख २८ गते १३:३६

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठकले आगामी १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टी प्यालेसमा हुने विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने निर्णय गरेको छ । यस्ता कार्यक्रम घरमा गर्दा भने १० जना मात्रै सहभागी हुन पाइने छ ।
सम्बन्धित
















बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया