सत्यराज चौलागाईको ‘आमा’ सार्वजनिक (भिडियो)
मेरोन्यूज
२०७८ वैशाख २८ गते १४:५१

काठमाडौं । निर्देशक सत्यराज चौलागाई ले मातातीर्थ औंसीको अवसरमा ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।
गीतमा गायक प्रवीण राजथलाकै शब्द र संगीत छ भने गोपाल बराइलीको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ रहेको छ । गीतको भिडियोमा प्रवीण, सवी वज्राचार्य चौलागाईं र सम्म मा चौलागाई फिचर्ड छन् ।
भिडियोमा रामकुमार केसी र सुदीप शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोकी निर्मात्री एलिजा महर्जन हुन्। यो गीत सम्पूर्ण आमामा समर्पण गरिएको छ ।
रियल लाईफकै आमा छोराको अभिनयमा ‘आमा’ बोलको गीत सार्वजनिक भएको हो ।
भिडियो
सम्बन्धित














होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया