कुर्चीमा बसेर अक्सिजन लिँदै कोरोना संक्रमित (फोटो फिचर)
जुली गिरी
२०७८ वैशाख २८ गते १७:०३

काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा विरामीको अवस्था नाजुक भएको छ । अस्पतालमा बेड अभाव भएपछि विरामीहरू म्याट ओछ्याएर भुँइमै उपचार गर्न बाध्य भएका छन् ।

यस्तै, कोरोना संक्रमति विरामीहरूले टेबुल कुर्चीमा बसेर अक्सिजन लिइरहेको भावुक बनाउने दृष्य देखिएका थिए । कोरोना महामारी बढेसँगै अस्पतालहरूमा बेड अभाव हुन थालेपछि अस्पतालमा संक्रमितहरूले आफ्नो पालो कुर्दै दुःखका साथ बस्नु परेका हुन् ।

टेकु अस्पतालमा पुग्दा कोही भुँइमा बसेर अक्सिजन लिइरहेका देखिन्थे भने कोही कुर्चीमा बसेर आफ्नो पालो कुरिरहेका थिए ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया