थप ९,४८३ जनामा कोरोना, २२५ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २८ गते १७:५४

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार ५९६ जनाको पीसीआर र ७२० जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ९ हजार ४८३ जना पोजेटिभ पाइएको छ ।
मन्त्रालयले यहि अवधीमा ५ हजार २२५ जनाले कोरोना जितेर निको भएको बताएको छ ।
यस्तै आज कोरोनाबाट २२५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।यो मृत्युदर अहिलेसम्मकै उच्च हो । सोमबार कोरोनाका कारण १३९ जनाले ज्यान गुमाएका थिए ।
सम्बन्धित
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया