अन्तर्राष्ट्रिय समुदायसँग ओलीले भने- हामीलाई सहयाेगकाे खाँचाे छ
खोप, परीक्षण गर्ने उपकरण, अक्सिजन किट्स, सघन उपचारका औषधि र उपकरण सहयोग गर्न आग्रह
मेरोन्यूज
२०७८ वैशाख २८ गते २०:४०

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल काेराेना संक्रमणबाट अन्यन्त प्रभावित भएकाे भन्दै मानवीय सहयाेगकाे खाँचाे रहेकाे औँल्याएका छन् । बेलायती पत्रिका द गार्जियनकाे अनलाइन संस्करणमा लेख लेख्दै उनले काेराेना महामारीले भयावहस्थिति लिएकाे भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयाेग आग्रह गरेका हुन् ।
‘स्रोत तथा पूर्वाधार अभावको कारण यो महामारी थेग्न नसक्ने अवस्थामा पुगेको छ । त्यसैले म अन्तर्राष्ट्रिय समुदायसँग मानिसहरुको ज्यान बचाउने हाम्रो प्रयासमा सहयोग गर्न हामीलाई खोप, परीक्षण गर्ने उपकरण, अक्सिजन किट्स, सघन उपचारका औषधि र उपकरणहरु सहयोगको लागि आग्रह गर्छु’- उनले लेखमा भनेका छन् ।
सम्बन्धित
















ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया