हास्य कलाकार माग्ने बुढा भन्छन् – जनतामा धैर्यता सकियो
मेरोन्यूज
२०७८ वैशाख ३० गते १२:४४

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले जनतामा धैर्य सकिएको बताएका छन् । घिमिरे सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् “अस्पतालमा अक्सिजन सकियो । नेतामा विवेक सकियो । जनतामा धैर्यता सकियो ।”
पछिल्लो केही दिन यता तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण अक्सिजन आवश्यक पर्ने विरामीहरु बढेका छन् । अस्पतालहरुले अब बिरामी भर्ना लिन नसकिने बताएपछि नागरिकले सरकारले चर्को आलोचना गर्दै आएका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेका खबरहरु बढी रहेका छन् ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया