चन्द्रागिरी नगरपालिका सिल, नागढुंगा चेकिङमा कडाई
मेरोन्यूज
२०७८ जेठ १ गते १५:१८

काठमाडौं । नयाँ भेरियन्टको कोरोनाको बढ्दो प्रकोपसँगै यसको राकथाम र नियन्त्रणका लागि चन्द्रागिरी नगरपालिकाले एक साताका लागि सिल गरेको छ । नगरपालिकाले जेठ १ गते शनिबार देखि लागु हुने गरि ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म सर्वसाधरणलाई हिँडडुल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो ।
नगरपालिका सिल भएपछि उपत्यका छिर्ने मुख्य नाका नागढुंगाको चेकिङमा समेत कडाई गरेको छ । उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम भईरहेको नागढुंगा प्रहरीले जनाएको छ ।

सम्बन्धित
















नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया