हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
मेरोन्यूज
२०८३ वैशाख १९ गते १८:०४

काठमाडौँ । बर्दियामा हाइस गाडीको ठक्करबाट आठ वर्षीय बालिकाको मृत्यु भएको छ ।
गुलरिया नेपालगञ्ज हुलाकी राजमार्ग सडक खण्डको लालपुर भन्ने स्थानमा हाइसले ठक्कर दिँदा सोही ठाउँकी नाजिया साँईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुलरिया देखि नेपागञ्ज तर्फ जाँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो । घटना पछि प्रहरीले हाइस र हाइस चालक अर्जुनप्रसाद आदवलाई नियन्त्रणमा लिएको छ । स्थानीयताअनुसार हाइस गुलरिया देखि नेपालगञ्जतर्फ तिव्र गतिमा गुडिरहेको थियो ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया