देशभर १७ सयभन्दा बढी कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा
मेरोन्यूज
२०७८ जेठ २ गते ११:३२

काठमाडौं । देशभर १ हजार ७ सय १ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय ३१ आइसीयू र ३७० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १ हजार ७ सय ५ संक्रमित आइसीयू र भेन्टिलेटरमा रहेका थिए।
प्रदेश १ मा १९२ आइसीयू र ५४ भेन्टिलेटरमा, प्रदेश २ मा १९९ आइसीयू र ४८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५५४ आइसीयू र २१९ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ९८ जना आइसीयू र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४० जना आइसीयू र ११ जना भेन्टिलेटरमा, कर्णालीमा १०१ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित
















बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया