कोरोना संक्रमितको संख्यामा कमी, देशभर ७ हजार ३६८ संक्रमित
मेरोन्यूज
२०७८ जेठ २ गते १६:३१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३६८ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकदिनमा देशभर कोरोना संक्रमणको दर केही मात्रामा घटेको छ ।
सोही अवधिमा देशभर एक सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया