पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि
मेरोन्यूज
२०७८ जेठ २ गते २०:५८

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । निगमले साविकको मूल्यमा पेट्रोलमा १.४२ रूपैयाँ, डिजेलमा २.६८ रूपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ २.९२ बढाएको छ ।
निगमले आइतबार रातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य १२१ रूपैयाँ, मट्टितेलको मूल्य १०४ रूपैयाँ र आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य ७६ रूपैयाँ प्रतिलिटर तोकिएको छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक ७१ करोड घाटा हुने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । निगमले अन्तर्राष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत कायम गरेको छ

सम्बन्धित

















सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
22 candidates open bank accounts for election purpose
आज शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?
6 days to HoR election: Alcoholic products sale and consumption to be banned
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
क्रिकेटर करण केसीले गरे बिहे
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
प्रतिक्रिया