रक्तचापको सही मापन

काठमाडौँ । आज मे १७ अर्थात् विश्व उच्च रक्तचाप दिवस । कोरोनाका कारण भएको निशेषाज्ञाले औपचारीक कुनै पनि कार्यक्रम भएका छैनन् । स्वस्थ रहौं, सुरक्षित बनौं भन्नका लागि सबै घरमा बसी सचेतना कायम राखि अघि बढ्नुपर्छ । अझ कोरोना भाइरस सन्त्रासको समयमा त तनाव र सीमितताले गर्दा उच्च रक्तचापको जोखिम झनै बढेको छ ।
सबैजनाले समय समयमा रक्तचाप मापन गर्नुपर्ने आवश्यकता छ । पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको चिकित्सकहरु बताउँछन् । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुप देखिएको हो । खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेकोले अहिले नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।
चिकित्सकका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको हो । विश्व उच्च रक्तचाप दिवस । सामान्यतया ‘हाई ब्लडप्रेशर’ भन्छौँ, हामी जसले विश्वभर नै धेरै जनाको शरीरमा धेरै समस्या पारेको छ ।
सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको विश्व उच्च रक्तचाप दिवसको यो मे १७ को नारा “यु मेजर योर ब्लड प्रेजर एक्युरेट्ली यु” अर्थात् तिमी रक्तचापको सहि मापन गर ।










आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया