कोरोना संक्रमणबाट नोवेल हस्पिटलकी नर्सको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ३ गते १८:३८

काठमाडौं । विराटनगर नोवेल हस्पिटलमा कार्यरत नर्सको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले सावित्री भट्टराईको निधन भएको पुष्टि गरिन् ।
पछिल्लो केही साता तीव्ररूपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुने दरसमेत बढेको छ ।
सम्बन्धित
















२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया