पूर्व प्रहरी महानिरीक्षक तथा पूर्व सांसद बरालको निधन
मेरोन्यूज
२०७८ जेठ ५ गते ११:५१

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको परिवारले जनाएको हो ।
बरालको घरमै निधन भएको र बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । उनी २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए ।
उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत भएका थिए ।
सम्बन्धित


















कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको विश्वकप यात्रा सुनिश्चित
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया