पहिलेको कार्ड भए मात्र कोरोनाविरुद्धको दोस्रो खोप लगाइदिन स्वास्थ्य मन्त्रालयको निर्देशन
मेरोन्यूज
२०७८ जेठ ५ गते १७:३९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको भेरोसेल लगाएकाले मात्र दोस्रो डोज खोप लगाउन पाउने जनाएको छ । कोरोनाविरुद्धको भेरोसेलको दोस्रो डोज अभियान सञ्चालन गरिरहेको समयमा मन्त्रालयले उक्त जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दोस्रो डोज खोपको निश्चित नभएकाले अहिले पहिलो डोज लगाएकाहरूलाई मात्र खोप लगाउन आग्रह गरेको हो । उनले दोस्रो डोजको निश्चितता सरकारले गर्न नसक्ने अवस्था आउने भएकाले दोस्रो डोज लगाउन अनुरोध गरे ।
मन्त्रालयले स्वास्थ्यकर्मी तथा खोप अभियानमा संलग्न अधिकारीलाई पहिलो डोज लगाएको कार्ड भएकालाई मात्र दोस्रो खोप लगाइदिन आग्रह गरेको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया