नेपाल र हिमाल एयरलाइन्सले कतार र चीनमा नियमित उडान गर्ने
मेरोन्यूज
२०७८ जेठ ६ गते १५:५८

काठमाडौं । आगामी साताबाट नेपाल एयरलान्स र हिमालय एयरलाइन्सले कतार र चीनमा नियमित उडान गर्ने भएका छन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडसम्बन्धी सहज आपूर्तिको लागि कतार र चीनमा उडान खुल्ला गर्ने निर्णय गरेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबारको मन्त्रिपरिषदको निर्णय बिहीबार मात्रै आएको जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले भने कोभिड रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सहज आवतजावतका लागि कतार र चीनमा उडान गर्न नेपाली वायुसेवा कम्पनीले सहज उडान गर्न अनुमति दिने निर्णय भएको जानकारी दिए ।
उनलेभने,“नियमित उडानमा यात्रु जान पाउने वा नपाउने स्पष्टता मन्त्रालयले गर्छ।” उनले आगामी साताबाट मात्रै एक–एक नियमित उडान खुल्ला हुने बताए।
सम्बन्धित
















बागमती प्रदेश सभाबाट ९० विधेयक पारित
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
HoR elections: 13.79 million ballot papers printed so far
चुनावी सुरक्षाका लागि सतर्क रहन सुरक्षा फौजलाई प्रधानमन्त्रीको निर्देशन
पूर्वी – प्रशान्त महासागरमा भएको पछिल्लो अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया