मन्त्रिपरिषद् बैठक शुरु, संसद अधिवेशन आह्रवान सिफारिस गर्ने

काठमाडौं । मन्त्रीपरिषद्को बैठक बालु्वाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी समितिको बैठकपछि शुरु भएको मनित्रपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउनका लागि राष्टपतिलाई आह्रवान गर्न सिफारिस गर्ने भएको छ ।
परराष्टमन्त्री समेत रहेका प्रदीप ज्ञवालीले मनित्रपरिषद्को बैठकले संसदकोअ धिवशेन आह्रवान गर्न राष्टपतिलाई सिफारिस गर्ने बताए । एमाले स्थायी समिति बैठकमा त्यस विषयमा छलफल भएको थियो ।
मन्त्रीपरिषद्को बैठक शुरु हुनै लाग्दा सर्वाेच्चले ओली क्याविनेटमा रहेका ७ जना गैह सांसदलाई मन्त्रीमा पर्नुनियुक्ति गरेको असम्वैधानिक भएको भन्दै नियुक्ति खारेज गरेपछि यो मनित्रपरिषद्को बैठक वसेको हो ।
ज्ञवालीले सर्वाेच्चको फैसल्लालाई स्वीकार गरिने बताएका थिए ।
उनले सरकारले संसद्बाटै बजेट ल्याउने पन िबताए । अध्यादेश वा अर्काे कुनै बाटोवाट बजेट आउादैन् संसदबाटै बजेट आउँछ , उनले भने ।
पार्टी निर्णय नमान्नु गम्भिर : एमाले
स्थायी समिति बैठकले भने पार्टीको निर्णय नमान्नु गम्भिर विषय भएको बताएको छ ।
राष्ट्रिय सभाको उपचुनावमा बाग्मति प्रदेशमा पार्टीको आधिकारिक उम्मेदवार रामवहादुर थापालाई एमालेकै माधव नेपाल पक्षले मत नदिनु गम्भिर विषय भएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएको छ ।
एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको निर्देशन नमान्नु सामान्य विषय नभएको एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।
कार्यदल बनिसकेपछि र अघिका कुरा एउटै हिसाबले हेर्न हुन्न। यो गम्भीर कुरा हो,-ज्ञवालीले भने ।
















कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया