कोभिड अस्पताललाई लक्ष्मी लघुवित्तको सहयोग
मेरोन्यूज
२०७८ जेठ ६ गते १६:१५

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बर्दिया जिल्लाको जयनगर, शाखाद्धारा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित संक्रमितहरुको स्वास्थ्य उपचारको लागि बारबर्दिया गाउँपालिकाको मगरागढी प्राथामिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री खरिद वापत ३० हजार रुपैयाँ सहयोग गरेको हो ।
आर्थिक सहायता पाएकाले कोभिड–१९ को माहामारीमा राहत भएको बिरामीहरुलाई जति सक्दो उचित स्वास्थ्य सेवामा उत्तरदायित्व झनै बढ्ने अस्पतालले जनाएको छ ।
हाल कोभिड–१९ को माहामारीमा संक्रमित भई अस्पतालमा उपचारित संस्थासँग आवद्ध सदस्य र परिवारलाई स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग निरन्तर रुपमा उपलब्ध गराई रहेन लक्ष्मी लघुवित्तले जनाएको छ ।
सम्बन्धित

















देश कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुपर्यो : बालेन
सशस्त्र प्रहरी र भारती सुरक्षा बलबीच समन्वायात्मक बैठक
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु
कालीकोटमा पेट्रोलियम पदार्थको बिक्रीमा रोक
निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया