राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरू
मेरोन्यूज
२०७८ जेठ ६ गते १६:४८

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा आज भएको निर्वाचनको मत गणना सुरू भएको हो ।
साढे ४ बजेदेखि सुरु भएको मतगणनाको मतपरिणाम आज साँझ नै आइसक्ने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनका लागि तीन जनाले उम्मेद्वारी दिएका थिए । एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस/ माओवादी र एमाले नेता माधवकुमार नेपाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेद्वार खिमलाल देवकोटा रनेमकिपाका कृष्णबहादुर तामाङ उम्मेद्वार रहेका छन् । बागमती प्रदेशका प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उप प्रमुखले मतदान गर्न पाउछन् ।
सम्बन्धित
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया