काठमाडौं उपत्यकामा थप ३२३२ जनामा कोरोना संक्रमण, सबैभन्दा बढी काठमाडौंमा
मेरोन्यूज
२०७८ जेठ ६ गते १७:५९

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३२३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनालाई कोरोना पोजेटिभ देखिएको जनाएको छ । आज देशभर थप ८ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ६५४३ जना संक्रमणमुक्त भएका छन् ।कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया