बादलले दिए खिमलाललाई बधाई
मेरोन्यूज
२०७८ जेठ ६ गते १९:५७

काठमाडाैं । वाग्मती प्रदेशतर्फकाे राष्ट्रियसभा सदस्य पदमा पराजित भएसँगै गृहमन्त्री रामबहादुर थापा (बादल) ले विजयी डा खिमलाल देवकाटालाई बधाई दिएका छन् ।
उनले राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्ने बागमती प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई धन्यवादसमेत दिएका छन् ।
आज भएकाे निर्वाचनमा डा देवकाटाले बादललाई पराजित गरेका थिए ।
सम्बन्धित











कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया