कांग्रेस पदाधिकारी बैठक ९ बजे बुढानिलकण्ठमा बस्दै
मेरोन्यूज
२०७८ जेठ ७ गते ६:३७

काठमाडौं । आज कांग्रेस पदाधिकारी बैठक बस्ने भएको छ । बिहान ९ बजे सभापति शेरबहादुर देउवा बुढानिलकण्ठमा बस्ने भएको हो । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायतका विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक आज ९ बजे बोलाईएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडलेले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले शुक्रबार बेलुका ५ बजेसम्म संविधानको धारा ७६ (५ ) बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छन्। मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा तत्काल त्यस्तो आह्वान गरेकी हुन् ।
सम्बन्धित















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया