देशभर ८ हजार ६०७ जनामा कोरोना पुष्टि, १७७ जनाको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ७ गते १७:३६
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा एक सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार देशभर ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक सय ९० जनाको मृत्यु भएको थियो ।
यस्तै आज देशभरबाट ६ हजार ५४३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया