सभामुख सापकोटा सघन परामर्शमा
मेरोन्यूज
२०७८ जेठ ८ गते ११:१६

काठमाडौं । प्रतिनिधि सभाको विघटनपछि सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेका छन् । उनको सचिवालयका अनुसार सभामुख सापकोटाले राजनीति दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेका हुन् ।
प्रतिनिधि सभाको विघटनपछि सभामुख सघन परामर्शमा रहेको र आजै उनले आफ्नो धारणा सार्वजनिक गर्ने सापकोटाको सचिवालयले जनाएको छ । गत पुस ५ गते संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए ।
सम्बन्धित















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया