प्रधानमन्त्री निवासमा ओलीले बोलाए स्थायी समिति बैठक
मेरोन्यूज
२०७८ जेठ ८ गते ११:३९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो ४ बजे स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
नेता नेम्वाङले बैठकमा पार्टीभित्रको आन्तरिक विषय र निर्वाचनबारे छलफल हुनेछ । प्रधानमन्त्रीसमेत रहेका ओलीले गएराति दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेका थिए ।
यसका साथै उनले आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरिसकेका छन् । यसलाई विपक्षी गठबन्धनले प्रतिगमन भाग २ भनेका छन् ।
सम्बन्धित

















एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया