एमालेको स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ८ गते १६:१७
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्न लागेको एमाले स्थायी समिति लेखराज भट्टले जानकारी दिए । उनले बैठकको एजेण्डाका बारेमा कुनै जानकारी दिएनन् ।
तर, बैठकले एमाले नेता माधुव कुमार नेपाल पक्षलाई कारबाही गर्ने तयारी भएकाे जनाइएकाे छ । शुक्रबार प्रधानमन्त्रीको दाबी पेशमा नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
यस्तै वागमती प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई हराउन नेपाल पक्षले गरेको असहयोगको बारेमा पनि छलफल हुने जनाइएको छ ।
सम्बन्धित


















ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई जना पक्राउ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया