कोरोना फैलिनुअघि चीनको ल्यावमा कार्यरत कर्मचारी संक्रमित
मेरोन्यूज
२०७८ जेठ १० गते ११:५६

काठमाडौँ । चीनको वुहान शहरबाट कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिनुअघि एक ल्याबमा कार्यरत कर्मचारी बिरामी भएको समाचार बाहिर आएको छ । अमेरिकाबाट प्रकाशित हुने ‘द वाल स्ट्रिट जर्नल’मा यो समाचार छापिएको छ ।
पत्रिकामा उल्लेख गरिएअनुसार विश्वभर कोरोना महामारी महामारी फैलिनुभन्दा एक महिनाअघि ‘वुहान इस्टिच्युड अफ भाइलोजी क्यास’मा कार्यरत कर्मचारीमा संक्रमण देखिएको हो ।
समाचारमा जनाइएअनुसार सन् २०१९ को नोभेम्बरमा पहिलोपटक ३ जना शोधकर्तामा कारोना भाइरस देखिएको थियो । भाइरस संक्रमण देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो ।
यो रिपोर्टबारे विश्व स्वास्थ्य संगठनको बैठकमा समेत छलफल भएको थियो । जसमा कोरोना भाइरसको उत्पतीबारे फरक तरिकाले व्याख्या भएको थियो । एजेन्सी
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया