विद्यावारिधी गर्ने पहिलो नेपाली महिलाको निधन
मेरोन्यूज
२०७८ जेठ १० गते १३:०२

काठमाडौं । साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन भएको छ । लेखिका गिरीको ७५ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनमा २० दिनअघि कोरोना संक्रमण देखिएको थियो । तर,गिरीको निधन हृदयघातले भएको जनाइएको छ । नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको बताइएको छ ।
कवि गोपालप्रसाद रिमालमाथि शोध गरेर उनले त्रिभुवन विश्वविद्यालयबाट पीएचडीको उपाधि प्राप्त गरेकी थिइन् । उनका श्रीमान, एक छोरा र एक छोरी छन् ।
सम्बन्धित
















तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया