ओलीकाे पक्षमा उभिन जिल्ला नेतृत्वलाई कर्णाली एमालेकाे निर्देशन
मेरोन्यूज
२०७८ जेठ ११ गते १८:५९

काठमाडाैं । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रदेशका सबै जिल्ला नेतृत्वलाई केपी शर्मा ओलीकाे पक्षमा उभिन निर्देशन दिएकाे छ । प्रदेश कमिटीका अध्यक्ष गाेरखबहादुर बाेगटीले मंगलबार विज्ञप्ति जारी गर्दै संकटकाे अवस्थामा पार्टी नेतृत्वकाे पक्षमा उभिन निर्देशन दिएकाे हाे ।
पार्टी नेतृत्वलाई असफल पार्ने, विपक्षीसँग साठगाँठ गर्ने जस्ता पार्टी अनुशासन विपरित काम नगर्न सचेत गराउँदै उनले एकताबद्ध हुन अपिलसमेत गरेका छन् ।


सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया