बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ १२ गते ७:३८

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । बुधबार बिहान ९ बजे पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने उनको भनाइ छ।
आजको बैठकमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
सम्बन्धित















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया