कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी
मेरोन्यूज
२०७८ जेठ १२ गते १०:३१

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक जारी छ । सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा डाँकेका हुन् ।
बैठक बिहान ९ बजे सुरु हुने भनिएपनि आधा घण्टा ढिलो भइ साढे ९ बजेबाट सुरु भएको देउवाका स्वकिय भानु देउवाले जानकारी दिए ।
संसद् विघटनलगायत घटनाक्रमपछि कांग्रेस सभापति देउवाको सक्रियता बढेको छ । देउवाले मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेताहरुसित नयाँ बानेश्वरमा छलफल गरेका थिए
सम्बन्धित


















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया