एमाले विवाद
ओली तानाशाही भएको माधव पक्षको ठहर (विज्ञप्तिसहित)
ओली गुटको धम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै अगाडि बढ्न कार्यकर्ता, पार्टी सदस्य, शुभेच्छुक र जनसमुदायलाई आह्वान
मेरोन्यूज
२०७८ जेठ १२ गते १७:५७

काठमाडौँ । पार्टीबाट निष्कासनमा परेका माधव नेपाल, झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निष्कासन गर्ने काम एमाले अध्यक्ष केपी शर्मा ओलीको निरकुंश र तानाशाही निर्णय भएको बताएका छन् । यस्तै, १२ जनालाई स्पष्टीकरण सोध्ने काम स्वेच्छाचारी भएको भन्दै विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।
‘प्रधानमन्त्रीसमेत रहेका ओली स्वयं संविधान र पार्टी विधान उल्लंघन गर्ने, लोकतन्त्रको मूल्य मान्यता कुल्चने र तानाशाही व्यवहार गर्ने काम गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै दल र राष्ट्रिय एकतालाई फुट र अराकताको बाटो समात्ने, देशमा अस्तव्यस्त स्थिति सिर्जना गर्ने काम भएको छ ।’
सम्बन्धित















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया