अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
मेरोन्यूज
२०७८ जेठ १४ गते ६:१४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका अत्यावश्यक सेवा बन्द नगर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । कोभिड संक्रमितलाई प्राथमिकता दिने क्रममा गर्भवती, प्रजनन् खोप, पोषण, गर्भपतन, परिवार नियोजन तथा किशोर किशोरीसम्बन्धी प्रजनन् स्वाास्थ्य सेवा अत्यावश्यकभित्र पर्ने हुनाले यस्ता सेवा नरोक्न मन्त्रालयले निर्देशन दिएको हो ।
यस्ता सेवा बन्द गर्दा दीर्घकालीन असर पुग्नसक्ने भन्दै स्वास्थ्यका मापदण्ड अपनाएर सेवा प्रवाह मन्त्रालयले निर्देशन दिएको छ ।

सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया