स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि कारबाही हुन्छ : गृह मन्त्रालय
मेरोन्यूज
२०७८ जेठ १४ गते १४:४०

काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेमाथि कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरूलाई कारबाही गर्ने जानकारी दिएको हो ।
स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई मन्त्रालयले गैर कानूनी र गैर जिम्मेवारपूर्ण कार्य भन्दै घटनामा संलग्नलाई कानून बमोजिम कारबाही गर्ने भनेको जनाएको छ ।
घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित
















इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया