खाडीमा पुगेकाले गाँस काटेर अक्सिजन सिलिण्डर पठाए : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०७८ जेठ १४ गते १६:१५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा खाडी मुलुकमा गएका नेपालीले आफ्नो गाँस काटेर कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न अक्सिजनको सिलिण्डर पठाएको भन्दै आभार व्यक्त गरे । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सम्बोधनमा बोल्दै उनले खाडी मुलुकमा पुगेका सबैलाई धन्यवाद दिएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा देखिएको कोरोना नियन्त्रण गर्न सहयोग गर्ने विभिन्न मूलक तथा संघसंस्थालाई धन्यवाद दिएका छन् ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया