युवालाई १ प्रतिशत ब्याजमा २५ लाख ऋण
मेरोन्यूज
२०७८ जेठ १५ गते १६:५६

काठमाडौं । सरकारले युवा उद्योमी बन्न चाहेनेलाई १ प्रतिशत बैंक व्याजदरमा नै ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज शनिबार आर्थिक वर्ष २०७८ र७९ को बजेट भाषण गर्दै स्टार्टअफ व्यवसायीलाई १ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने बताएका हुन् ।
उनले १ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने बताएका छन् । त्यस्तै नविकरण र दर्तालाई एकद्धार प्रणाली मार्फत गरिने र वैदेशीक लगानी भित्र्याउनका लागि सरकारले सहजिकरण गर्ने उनले बताएका छन् । यसका लागि च्यालेन्ज फण्डका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया