रासायनिक मलको अनुदानका लागि ११ अर्ब बजेट बिनियोजन
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:२२

काठमाडौं । सरकारले प्राविधिक कृषिका लागि ७ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र ०७९ को बजेट सार्वजनिक गर्दै आगामी तीन वर्षभित्र नेपालमा रासायनिक मल उत्पादन गर्ने जानकारी दिएका हुन् । आर्थिक वर्षका लागि प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्रमा १ वर्षको करारमा प्राविधिक नियुक्त गर्ने समेत उनले जानकरी दिए ।
यस्तै किसानले समयमा नै रासायनिक मल पाउने सुनिश्चितता गर्ने र रासायनिक मलका लागि मलमा अनुदानका लागि १२ अर्ब बजेट विनियोजना गरेको उनले बताए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया